काठमाडौँ। काठमाडौँको टोखा नगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट’ सडक बत्ती जडान गरिएको छ। टोखा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ३५ प्रतिशत लगानीमा टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडक बत्ती’ जडान गरिएको हो। उक्त सडक बत्तीको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरे। स्मार्ट सडक बत्तीको शुभारम्भ गर्दै नगरप्रमुख अधिकारीले उज्यालो टोखा निर्माण गर्ने आफ्नो प्रतिबद्धता पुरा […]