१५औं खुम्बु ल्होसार कपमा खुम्जुङ, नाम्चे र खुम्बु विजयी

२५ माघ, काठमाडौं । खुम्जुङ युथ क्लब, नाम्चे युथ क्लब र खुम्बु युनाइटेड क्लबले १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता आइतबार जित हात पारेका छन् । महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत सातदोबाटोस्थित …