पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितनारायण यादवका अनुसार वडा नं ५ पापुङ बाहेक वडा नं १, २, ३ र ४ मा भने सुन्तला खेति प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागिएको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार संघीय सर्शत अनुदान कार्यक्रममार्फत सुन्तला खेति प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने भएको छ।