कांग्रेसको समानुपातिक बन्दसूचीमा ११० जना उम्मेदवार समेटिए (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समेटेका १ सय १० जना उम्मेदवारको सूची बनाएकाे छ। निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बन्दसूची बुझाउने समय यहि पुस १३ र १४ गतेसम्म दिएको हाे। तर कांग्रेसले समानुपातिक उम्मेदवारकाे बन्दसूची १४ गते भौचर काटेर १५ गते मंगलबार बिहान १० बजे मात्रै आयोगमा बुझाएको हाे। लामो रस्साकस्सीपछि टुङ्ग्याएको सूचीमा […]