लक्ष्मी सन्राइज बैंकको २५औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

लक्ष्मी सन्राइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारण सभा आज मिति २०८२ साल पौष १४ गते काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। उक्त बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। साधारण सभामा बैंक सञ्चालक समितिद्वारा […]