भारतीय मिडियासँग बाबुरामले भने : नेपालमा राजतन्त्र फर्किने सम्भावना ‘शून्य’

पूर्वप्रधानमन्त्री भट्टराईले जेनजी प्रदर्शन, नेपाल-भारत सम्बन्ध, अग्निपथ योजनालगायत विषयमा पनि कुरा गरेका छन्।