काठमाडौं । नेपाली बजारमा पछिल्लाे समय सुनचाँदीको मूल्य निरन्तर रुपमा बढिरहेको छ। सुनचाँदीको मूल्यमा शुक्रबार पनि वृद्धि भएकाे हाे। छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन मूल्य हालसम्मको उच्च हो। गत मंगलबार प्रतितोला २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो […]