काठमाडौँ। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ। आयोगले २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो। आयोगले गत ११ कात्तिकमा प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो। त्यसमा ४४ वटा राष्ट्रिय र पाँचवटा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन […]