मिथ्या सूचनाको चक्रव्यूहमा नेपालको चुनाव: मतदाता प्रभावित पार्न एआई र डिपफेक

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट चितवन क्षेत्र नम्बर–३ मा उम्मेदवार बनेकी सोविता गौतमको हालै एउटा फोटो सार्वजनिक भयो । ‘अमेरिकी एजेन्ट’ भन्दै सामाजिक सञ्जालमा भाइरल भएका सोविताका तस्बिरहरू भ्रामक भएको र ती फोटोहरू एक सार्वजनिक अन्तर्क्रिया कार्यक्रमका भएको तथ्यजाँचमा पुष्टी भयो । यस्तै, हालै नेपाली कांग्रेसका […]