चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति

काठमाडौं– चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको भन्ने समाचार असत्य भएको स्पष्ट पारेको छ। पार्टी अध्यक्ष भूमिराज निरौलाले मंगलबार सार्वजनिक भएका केही समाचारप्रति आपत्ति जनाउँदै चुरेभावर लोकतान्त्रिक पार्टी नेकपामा समाहित नभएको जिकिर गरेका छन्। उनले चुरेभावर नामबाट प्रकाशित समाचारले भ्रम सिर्जना गरेको भन्दै सच्याउन आग्रह गरे। ‘निर्वाचन आयोगमा दर्ता […]