१२ मंसिर, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीमैत्री व्यवस्था लागू गर्दै अबदेखि वडा कार्यालयबाट सिफारिस भई आएका विषयमा छुट्टै निवेदन लेखिरहनुपर्ने झन्झट अन्त्य गरेको छ ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सेवाग्राहीले अनावश्यक समय, पैसा …