सशस्त्रमा ३ डीआईजीको दरबन्दी थप, दंगा नियन्त्रण गर्न छुट्टै गण
३ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलमा तीन जना डीआईजीको दरबन्दी थप भएको छ । मंगलबारको मन्त्रीपरिषद् बैठकले सशस्त्रमा तीन जना डीआईजीको दरबन्दी थप गरेको एक मन्त्रीले बताए ।
थप भएको दरबन्दीअनुसार कानुन शाखा, विपद् व्यवस्थापन …