समयको पदचापलाई सामना गर्न सक्ने निर्णय गर्न समय लागेको छ, धैर्य गरौं- कार्यवाहक सभापति खड्का

एक महिना केन्द्रीय समिति बैठक चले पनि अहिलेसम्म महाधिवेशनसहित केही निर्णय लिन नसकेको भन्दै नेतृत्वको आलोचना भइरहेको छ।