काठमाडौं– जेन-जी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारपक्षबीच मंगलबार बालुवाटारमा गम्भीर विवाद भएको कुरा बाहिरिएको छ । यो कुरा मंगलबार बिहान साढे १० बजेदेखि चलेको वार्तामा सहभागीहरूले नै सार्वजनिक गरेका हुन् । मंगलबार अपरान्ह दलहरूसँग वार्तामा बस्नुअघि चार घण्टा बढी समय प्रधानमन्त्री कार्कीले जेन–जीको एउटा समूहलाई दिएकी थिइन् । तर उक्त छलफलमा अमेरिकासँग जोडिएको एउटा […]