रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा हुँदैछ। पार्टीको पहिलो महाधिवेशनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह पक्षलाई नेता व्यवस्थापनमा सकस हुने आँकलन अहिलेबाटै सुरु भएको छ। तर नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिक्का भएकाले नेता व्यवस्थापनमा समस्या नभएको बताउँछन्। ‘पार्टी एक […]
RajdhaniDaily.com | जलेश्वर । जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर १२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको स्थानीय रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा प्रहरीले तीन -
२ असार, काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भनेका थिए, ‘यो बजेट राज्य सञ्चालनको नयाँ सोच र संकल्प, आर्थिक रुपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको …
नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण परम्परागत कूटनीतिक औपचारिकतामा मात्र सीमित रहेन। भारत भ्रमणलगत्तै बेइजिङ पुगेका उनले बीआरआई अन्तर्गतका परियोजनाहरू किन अघि बढ्न सकेनन् भन्ने विषयमा प्रशासनिक अस्थिरता र संस्थागत क्षमताको अभावलाई औँल्याउँदै 'आफ्नै संयन्त्रको …
मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन गरिएको छ । घरपझोङ गाउँपालिका कार्यालयको नेतृत्वमा विभिन्न सरोकारवाला निकायले संयुक्त रुपमा बजार मुस्ताङको पर्यटकीय केन्द्र जोमसोम बजार क्षेत्रमा आज छड्के अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको टोलीले घरपझोङ—३ जोमसोमस्थित पुथाङ एयरपोर्ट बजार क्षेत्रमा छड्के अनुगमन गरेको थियो ।गाउँपालिका उपाध्यक्ष जमुना […]