टी-ट्वेन्टी विश्वकप : अफगानिस्तानसँग यूएई ५ विकेटले पराजित

काठमाडौँ। टी-ट्वेन्टी विश्वकप खेलमा अफगानिस्तानले यूएईलाई ५ विकेटले पराजित गरेको छ। अफगानिस्तानले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा १६१ रनको लक्ष्य पूरा गर्‍यो। अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्वाधिक ५३ रन बनाए। अजमतुल्लाह उमरजाईले अविजित ४० रन बनाए। यूएईले २० ओभरमा ९ विकेट गुमाएर १६० रन बनाएको थियो। यूएईका लागि सोएब सराफुले सर्वाधिक ६८ रन बनाए। प्लेइङ-११ […]