४ महिने छोरा हत्या आरोपमा समातिएका असई कारागार चलान
२३ पुस, काठमाडौं । चार महिने छोराको हत्या आरोपमा समातिएका नेपाल प्रहरीका असई पुष्कर कार्की कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानका आदेश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवल चलान भएका …