समानुपातिकतर्फ ६४ दलको बन्दसूची दर्ता, यी हुन् दल र चुनाव चिह्न
१५ पुस, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले आफ्ना उम्मेदवारको बन्दसूची पेस गरेका छन् । निर्वाचन आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि ६४ वटा राजनीतिक दलबाट …