क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ

१३ पुस, काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरका एक प्रहरी अधिकृतअनुसार क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति पक्राउ गरिएको हो । यसअघि प्रहरीले क्यासिनोबाट …