रुकुममै एक्लिए जनार्दन, सहयोद्धा बने प्रतिस्पर्धी

२९ मंसिर, सुर्खेत । केही महिनाअघि मात्रै जनार्दन शर्मालाई फूलको गुच्छाले स्वागत गर्न तँछाडमछाड गर्ने युवाहरूले नै आइतबार कालो झन्डा देखाए । प्रचण्डबाट अलग भएपछि पहिलो पटक गृहजिल्ला रुकुम पश्चिम गएका शर्माले विरोधको सामना गर्नुपर्‍यो …