चितवनमा एकै दिन ३ जनामा स्क्रब टाइफस र डेंगु पुष्टि

स्क्रब टाइफसका २ र डेंगुका १ गरी चितवनमा ३ जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।