काठमाडौँ । खाने तेल (भटमास र सूर्यमुखी) को मूल्य बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक सातायता खानेतेल प्रतिलिटर ४० रुपियाँसम्म बढेको हो । माघको पहिलो सातासम्म प्रतिलिटर २४० रुपियाँ खुद्रामा बिक्री भइरहेको खानेतेल अहिले प्रतिलिटर २८५ देखि २९० रुपियाँसम्म पुगेको छ । सङ्घका कोषाध्यक्ष वसन्त महर्जनले खानेतेलको मूल्य अस्वाभाविक रूपमा बढेकाले कारोबार […]