बागमती प्रदेश बजेट : खेलकुदमा १ अर्ब १६ करोड

२ असार, काठमाडौं । बागमती प्रदेश सरकारले युवा तथा खेलकुदका लागि एक अर्बमाथिको बजेट विनियोजन गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आइतबार प्रदेशसभामा पेश गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा खेलकुदका …