नेमकिपाको घोषणा पत्रः भ्रष्टाचारीको सम्पती राष्ट्रियकरण गरौं

काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोेषणा पत्र सार्वजनिक गरेको छ ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका सचिव प्रेम सुवालले ठूला भ्रष्टाचारीहरुलाई मृत्युदण्डको सजाय गर्नुपर्ने कुरा समेत घोषणा पत्रमा उल्लेख गरिएको बताउनुभयो । घोषणा पत्रमा जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा […]