विशेष महाधिवेशन रोक्न कांग्रेसको अपिल : ‘विधान विपरीतको भेलामा सहभागी नहुनू’

नेपाली कांग्रेसले पार्टीभित्रको असन्तुष्ट पक्षले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै उक्त भेला तत्काल रोक्न अपिल गरेको छ।