काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही । बुधबार राति कुपन्डोलमा भएको भेटमा बालेन र आफूहरूबीच नयाँ शक्ति र युवाहरू एक भएर जाने विषयमा छलफल शाहीले भएको बताए। ‘देशको परिस्थितिलाई बदल्नका लागि युवा र नयाँ शक्ति एक ठाउँमा आउनुपर्छ भन्ने कुराकानी भएको छ’, खबरहबलाई शाहीले भने, ‘देशको […]