रवि-बालेन सहमतिप्रति के छ मनोरञ्जन वृत्तको प्रतिक्रिया ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच भएको ७ बुँदे सम्झौतालाई लिएर मनोरञ्जन वृत्तबाट पनि प्रतिक्रिया आइरहेको छ । फिल्म, संगीत, टेलिभिजनदेखि कन्टेन्ट क्रिएटरसम्मले यो सम्झौताको स्वागत गरेका छन् । कतिपयले …