नेपालको विश्वकप यात्रा: डेब्यूमा प्रशंसायोग्य प्रदर्शनदेखि एक रनको पीडासम्म

भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको १०औँ संस्करणको आईसीसी टी–२० पुरुष विश्वकपमा कूल २० टोली प्रतिस्पर्धामा छन्।