जनकपुरधाम। अहिले जनकपुरधाममा साताव्यापी विवाहपञ्चमीको उल्लास छ। स्थानीयदेखि भारतबाट समेत आएका आगन्तुकले सहर गुलजार बनेको छ भने रामसीताको विवाहको गीतले माहोल गुन्जायमान छ। तर, प्रत्येक वर्ष विवाहपञ्चमीमा जानकी मन्दिर र आडैको विवाहमण्डप झकिझकाउ पारिए पनि त्रेता युगमा भगवान् राम र सीताको विवाह भएको सक्कली विवाहमण्डप (मणिमण्डप) भने उपेक्षामा पर्ने गरेको छ। किंवदन्तीअनुसार त्रेता युगमा भगवान् […]