न्याय माग्दा असुरक्षित भएको प्रधानाध्याकको गुनासो : RajdhaniDaily.com

RajdhaniDaily.com | राजविराज । यहाँका एक प्रधानाध्यापकले न्याय माग्दा विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट असुरक्षित भएको गुनासो पोखेका छन् । -