काठमाडौं– यही असोज २५ गतेदेखि ललितपुरको जावलाखेलमा सुरु भएको ‘१८औँ गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी २०८२’ मा सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ । असोज २५ देखि कार्तिक २ गतेसम्म चल्ने यो एक्पोमा राजधानीका विभिन्न स्थानबाट आएका सर्वसाधारण फूल र बिरुवाको आकर्षणमा रमाइरहेका छन् । गोदावरीबाट ल्याइएका विभिन्न प्रजातिका फूल र सजावटी बिरुवाले प्रदर्शनीको रौनक बढाएको छ […]