गण्डकीको बजेट : प्रदेशको औचित्य देखाउने अवसर तर प्राथमिकतामै शंका

२ असार, पोखरा । संघीयता कार्यान्वयनपछि अहिलेको गण्डकी प्रदेश सरकार सबैभन्दा सुविधाजनक अवस्थामा छ– न सरकार फेरिने डर न बजेट नै पारित नहोला कि भन्ने चिन्ता ! कांग्रेस–एमाले मिलेर सरकार बन्दा ६० सदस्यीय गण्डकी प्रदेश …