जुम्लामा ४ पूर्वमाओवादी नेताहरू चुनावी मैदानमा

३ फागुन, काठमाडौं । जुम्लामा माओवादी पृष्ठभूमिका नेताहरू नै प्रतिस्पर्धीका रुपमा देखिएका छन् । २०५२ सालदेखि १० वर्ष सशस्त्र युद्धमा भूमिगत भएका नेताहरू यसपटक फरक–फरक दलबाट उम्मेदवार छन् । नेपाली कम्युनिस्ट पार्टीबाट नरेश भण्डारी, प्रगतिशील लोकतान्त्रिक …