जितको नजिक पुर्‍याएर पनि खेल जिताउन नसक्दा दु:खी लोकेश

२५ माघ, मुम्बई । मुम्बईको वानखेडे स्टेडियम । करिब १८ हजार नेपाली दर्शक नेपालको जर्सी लगाएर नेपालको झण्डा लिएर नेपाल र इंग्ल्यान्डबीचको टी-२० विश्वकप खेल हेर्न उपस्थित थिए । नेपाललाई इंग्ल्यान्ड विरुद्ध ऐतिहासिक जित हात पार्न …