कर्णालीलाई विश्वसामु चिनाउन मेरो उम्मेदवारी: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा ज्ञानेन्द्र शाहीले आफ्नो उम्मेदवारी कुनै दल विशेषका विरुद्ध नभई कर्णालीको आवाज दबाउनेहरूका विरुद्ध भएको बताएका छन्।