काठमाडौं । राष्ट्रिय सभाको १९औं अधिवेशन आइतबारदेखि शुरु हुने भएको छ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले संघीय संसद सचिवालय सिंहदरबारमा अधिवेशन आइतबार बिहान ११ बजेदेखि सञ्चालन हुने भएको हो। अधिवेशनको पहिलो बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका […]