‘मन्त्रीलाई पाँच करोड दिएर लामाले नियुक्ति लिएछन्, घुस्याहालाई निकालेरै छाड्छु’
२३ पुस, काठमाडौं । मन्त्रालय सम्हालेको तीन साता नपुग्दै भूमि व्यवस्थामन्त्री कुमार इङ्नामले मालअड्डाहरूमा घुसका बाछिटाहरू देखे । विभागदेखि मन्त्रालयसम्म बेथिति र घुसखोरीका सूचनाहरू आउन थाले ।
छोटो पदावधिमा केही न केही सुधार गर्ने अठोट लिएका …