काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुने आशंका र भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्। शुक्रबार बिहान सामाजिक सञ्जाल ‘एक्स’मार्फत् धारणा सार्वजनिक गर्दै शर्माले पार्टी फुटको भय फैलाइरहनु निराधार भएको स्पष्ट पारेका छन्। उनले लेखेका छन्, “फुट्ने भय र भ्रम नराख्न फेरि पनि सबैलाई नम्र आग्रह।” साथै उनले दोस्रो […]