सन नेपाल लाइफको सेयर बोनससहित २०.२६ प्रतिशत लाभांश घोषणा
३ पुस, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि सेयर बोनस र नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको २०.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको …