चिटिक्क पारिँदै सिंहदरबार क्षेत्रका सडक [तस्बिर कथा]

काठमाडौँ। सिंहदरबार क्षेत्रमा सडक रङरोगन गर्ने काम सुरु गरिएको छ। सवारीसाधनका धुवाँ-धुलोलगायत विभिन्न कारणले मेटिँदै गाएका सडकका लेन, सडक किनारका कर्भस्टोन रंगाउने काम गरिएको हो। सडक विभागअन्तर्गत सिंहदरबार, भद्रकाली, एनएसीलगायत क्षेत्रमा अहिले मेटिएका लेन रंगाउने काम भइरहेको छ । हेरौँ थप तस्बिर :