सामसङले नेपालमा सार्वजनिक गर्‍यो ग्यालेक्सी एमआई १७

२० कात्तिक, काठमाडौं । सामसङले नेपालमा लोकप्रिय ग्यालेक्सी एम सिरिजको नयाँ फोन एम १७ फाइभजी सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक एआई सक्षम फिचरसहित आएको यो स्मार्टफोनमा सेग्मेन्टमै पहिलोपटक ओआईएस अर्थात् नहल्लिने …