गगन थापाले पेस गरे १५ औं महाधिवेशन कार्यतालिका, मंसिर २७ देखि २९ गतेसम्म हुने

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन कार्यतालिका पेस गरेका छन्।