क्षेत्रीय होटल संघ चितवनमा पाण्डे

क्षेत्रीय होटल संघ चितवनको अध्यक्षमा पर्यटन व्यावसायी ओमप्रकाश पाण्डे निर्वाचित भएका छन्। संघको १० औं अधिवेशनबाट आगामि दुइवर्षका लागि पाण्डे अध्यक्ष चयन भएका हुन।