वायु रक्षा प्रणाली भनेको के हो? भारत र पाकिस्तानसँग कस्ता प्रणाली छन्?

भारतले मे ८ को राति पाकिस्तानी ड्रोन र मिसाइलहरूलाई भारतको एयर डिफेन्स सिस्टम (वायु रक्षा प्रणाली)ले विफल पारेको दाबी गरेको छ।