काठमाडौं। चालु आर्थिक वर्ष ०८२/८३ को तीन महिनामा चालु खाता दुई खर्ब ३७ अर्ब ५९ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब १५ अर्ब ३६ करोड मात्र बचतमा थियो। अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष ८६ करोड डलरले बचतमा रहेको चालु खाता यस वर्ष बढेर एक अर्ब ६९ करोड डलर पुगेको छ। […]