नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण खेल आज

खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले खेलका लागि नेपाली टोली तयार भएको बताएका छन्।