२० कात्तिक, काठमाडौं । विश्वको आर्थिक राजधानी मानिने अमेरिकाको न्युयोर्कको मेयरमा निर्वाचित भएपछि चर्चामा आएका जोहरन ममदानीले नेपाली रेष्टुरेन्टमा पुगेर म:म खाएका छन् ।
मेयरमा निर्वाचित भएपछि उनी बुधबार ज्याक्सन हाइट्सस्थित ‘लालीगुराँस बिस्ट्रो’ नामक नेपाली रेष्टुरेन्टमा …