लोकतन्त्रमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौँ : संयोजक दाहाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रलाई सुदृढ पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल संवत् ११४६ को शुभ अवसरमा आज सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै संयोजक दाहालले भने, “आज हामी राष्ट्रलाई पुनः एकताबद्ध […]