जेनजी प्रदर्शनमा भएको आगजनी स्थलमा देखिए निश्चल, दिए यस्तो स्पष्टीकरण

५ कात्तिक, काठमाडौं। गत भदौ अन्तिम साता जेनजी युवाको प्रदर्शनमा कलाकार निश्चल बस्नेत पनि सहभागी भएको भिडियो सार्वजनिक भएको छ । बानेश्वर क्षेत्रमा संसद भवन जलिरहेका बेला उनले एक भिडियोमा अरु कसैले गर्न नसकेको काम जेनजीले …