नेपालको न्याय सम्पादनमा अधिकांश न्यायाधीशले इजलास अधिकृतहरूको सहयोग लिएर मुद्दाको फैसला लेख्ने अभ्यास छ। तर, कतिपय यस्ता न्यायाधीशहरू छन्, जसले आफ्नो फैसला आफैँ लेखे, लेख्दै आएका छन्। दुरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको लाभकर विवादमा २३ माघ २०७५ मा सर्वोच्च अदालतले अन्तिम फैसला सुनायो। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नेतृत्व गरेको बृहत् पूर्ण इजलासमा न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद […]